Logo
  • 0

अवलोकन

डेबिट कार्डको पछाडिपट्टि सेतो प्यानलमा सही छाप गर्नुहोस र आफ्नो कार्ड सँधै आफु साथ कुनै सुरक्षित ठाउँमा राख्नुहोस।

  • एउटा गोप्य पिन अर्कै पत्रमा प्रदान गरिनेछ। यो पिनको मद्दतले मात्र तपाईँले कारोबार गर्न सक्नुहुनेछ। सुरक्षाको दृष्टिले यो पिन तुरुन्त परिवर्तन गर्न बैंक आह्वान गर्दछ। 
  • आफनो पिन कार्डमा वा जो कोहीले पनि भेट्टाउन सक्ने स्थानमा नराख्नुहोला। 
  • कार्डलाइ बंग्याउने, उच्च तापक्रम वा बिजुली हुने ठाउँमा राख्ने जस्ता कार्यले कार्डमा भएको चुम्बकिय स्ट्रिप बिग्रिने र कारोबार गर्न नमिल्ने हुनाले यस्तो नगर्नुहोला। 
  • अर्को व्यक्तीको अगाडी एटिएम कारोबार नगर्नुहोला।
  • यदि कार्ड हराउनुभयो भने, बैंकको टल फ्रि नं १६६००१२५२५२ मा संपर्क गरी कार्ड ब्लक गराउनुहोला। 
  • बैंकको खाताको मौजदात र विवरण समय समयमा हर्ने बानी बसालौं। यसबाट अनाधीकृत कारोबार चाँडो पत्ता लाग्नसक्छ। 
  • अनलाइन ई-कमर्श साइटहरुमा कारोबार गर्ने सेवा सुचारु गर्न यहाँ क्लिक गर्नुहोस।

राहदानी र हवाई टिकट अनुरुप जारी भएका कार्डहरुका हकमा:

  • एक पटक अधिकतम निकाल्न र राख्न मिल्ने सीमा : अमेरिकी डलर १,५०० (नेपाल राष्ट्र बैंकको नियमानुसार बदल्न सक्ने)
  • यो कार्डमा ग्राहकको निर्देशन अनुसार सीमा तोक्न मिल्ने हुन्छ (कार्डको अधिकतम मौजदात भन्दा कम)
  • राष्ट्र बैंकको स्विकृति अनुसार अरु विदेशी मुद्रा पनि कार्डमा लोड गर्न मिल्छ।

तोकिएका सीमाहरु:

कारोबार प्रकार प्रति दिन कारोबार सीमा प्रतिदिन कारोबार रकम सीमा
रकम निकाल्ने सीमा १० USD २००
POS केन्द्रबाट कारोबार गर्ने सीमा १० USD १,५००

योग्यता

  • पढाईका लागि विदेश जाने विद्यार्थीहरु
  • निर्यात खाता हुने ग्राहकहरु आधिकारिक कार्यका लागि विदेश भ्रमणमा जानु परे
  • नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा विनिमय गर्न पाउने विशेष सिफारिस प्राप्त व्यक्तिहरु

कागजात

आवेदन दिंदा निम्न दस्तावेजहरु चाहिने हुन्छ:

  • पुर्ण रुपले भररिएको आवेदन फारम
  • राहदानी र कन्फर्म हवाई टिकट

माथीका दस्तावेज सँगै, तलका अरु दस्तावेज पनि विभिन्न किसिमा ग्राहकहरुका लागि चाहिने हुन सक्छ:

  • USD खाता भएकाहरु - खाताको विवरण
  • निर्यात खाता भएकाहरु - आन्तरिक कम्पनीको पत्र
  • विद्यार्थीहरुका हकमा - शिक्षा मन्त्रालय (नेपाल सरकार) द्वारा जारी नो अब्जेक्सन लेट

विशेषताहरु

  • कार्डको सीमा हुन्छ (यो सीमा हाल USD १,५०० छ, जुन राहदानीको हकमा दिइन्छ), कार्डको सीमा सम्म मात्र ग्राहकले यो कार्डको प्रयोग गर्न सक्नुहुन्छ
  • VISA को सन्जालमा भएका कुनै पनि एटिएम वा POS मा यो कार्ड प्रयोग गर्न मिल्छ 
  • कारोबार रकम कारोबार गरेको तुरुन्तै कार्डको मौजदात रकमबाट कम हुन्छ
  • कार्डसँगै यात्रा दुर्घटना विमा पनि छुटका साथ बैंकको शाखा बाटै किन्न सकिन्छ

प्राय: सोधिने प्रश्नहरू

Prepaid USD card is the type of prepaid card which is used for making various international online payments for goods and services from International E-commerce platforms. This card can be issued to individual and organizations having PAN certificate. USD card can be used for the followings :

  • To purchase desired eBooks and physical books online through international e-com sites.
  • To register for online courses.
  • Boost business related promotions through various social Medias like Face book, Instagram etc.
  • Register and make payments of tests like TOFEL/ACCA/SAT/IELTS etc
  • Subscribe online news/business/entertainment/gaming channels like Netflix, Amazon Prime etc).

  • Available in USD currency
  • Balance can be topped up within the card validity.
  • Easy Application
  • Pre-activated; not required to activate separately
  • Can be used on various International E-commerce websites.
  • The card is also valid for e-com sites selling goods in Euro or Pound.

Any person or organization that needs to make e-com transaction for either promoting their business or to avail entertainment services or to purchase goods and services through International E-com platform.

  • Pan Card
  • Account maintained at NMB Bank.

  • Visit the nearest NMB branch with a copy of PAN certificate.
  • Fill out the required documents
  • Receive Instant/ Personalized Dollar Card

Yes, Pan registered companies can also avail this service. The process is a little different than for Individuals. The required documents and process are:

  • Minute clarifying the need for USD 500 card
  • Visit the nearest branch
  • Fill out application Form & provide self declaration.
  • Receive Instant Dollar Card.

There will be a onetime issuance charge of NPR 500 for Dollar card. The card will be valid for 5 years. There will not be any renewal charge for 5 years. The card will however draw NPR 500 for each top-up customer does in the period of 5 years.

 No, apart from the above mentioned charge there is no hidden transaction cost levied from the side of the bank.

No, the card cannot be used in POS and ATM as per Nepal Rastra Bank Guideline

The card cannot be used to expend on Capital goods

 Yes, while there is no any per transaction limit on the transaction, but there is a cap of USD 500 per year per card applied

No, once this card is availed from NMB Bank, this service cannot be availed from other Banks

 NMB Visa International card is a travel companion at your service. It is provided only when Visa and ticket for foreign travel is provided. Moreover, to top-up this card in future all necessary documents are required. For 500 USD card, PAN card will suffice.

Back to